काठमाडौँ –आज पुस १६ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४४ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.८८ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.०४ रुपैयाँ रहेको छ ।
विस्तृतमा तालिकामा हेर्नुहाेस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया