मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लक्ष्मीका यी आठ नामको जप गर्नाले आर्थिक संकट हट्छ

काठमाडौँ – धार्मिक ग्रन्थहरूमा भनिएको छ, लक्ष्मीका यी आठ नामको जप गर्नाले आर्थिक संकट हट्छ । धार्मिक ग्रन्थहरूमा लक्ष्मीका आठ रूपहरू उल्लेख गरिएको छ । जसलाई अष्टलक्ष्मी भनिन्छ। यी आठ नामको जप गर्नाले लक्ष्मी माता सधैं आफ्ना भक्तहरूमा प्रसन्न रहन्छिन्।

यस्ता छन् लक्ष्मीका आठ नाम

माता लक्ष्मीको पहिलो रूपको नाम आदि लक्ष्मी हो।

लक्ष्मीको दोस्रो रूपको नाम धन लक्ष्मी हो।

देवी लक्ष्मीको तेस्रो रूपको नाम धन लक्ष्मी हो।

लक्ष्मीको चौथो रूपलाई सन्तान लक्ष्मी भनिन्छ।

लक्ष्मीको पाँचौं रूपको नाम गजलक्ष्मी हो।

देवी लक्ष्मीको छैटौं रूपको नाम वीर लक्ष्मी हो।

देवी लक्ष्मीको सातौं रूपको नाम जय लक्ष्मी हो।

देवी लक्ष्मीको आठौं रूपको नाम विद्या लक्ष्मी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?