काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको छ । यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ ।
तीन करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ । कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया