आज हामी तपाईलाई संसारकै विशाल गुफाको बारेमा जानकारी दिदैछौँ । जुन गुफामा ४० वटा भवन बनाउन सकिन्छ ।
सोग डोग जंगलको बीचमा रहेको यो गुफा आठ वर्ष पहिला आम सर्वसाधारणका लागि खोलिएको थियो ।
यो गुफाको लम्बाई ९ किलोमिटर भएको बताइन्छ । यसभित्र १५० फरकफरक गुफाहरु रहेका छन् । मिन्ह नामका व्यक्ति त्यहाँ जाने पर्यटकलाई यसको बारेमा सबै बताउँछन् र देखाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया