काठमाडौँ – काठमाडौँ महानगरपालिकाको कार्यालय नजिक सडक भासिँदा आवागमन प्रभावित भएको छ ।
महानगर कार्यालयको अगाडि रहेको तीन धारा मार्गमा सडक भासिएको हो।
यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया