मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति छ आइतबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

विस्तृतमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?