मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धितोपत्र बजार खुलेको केही मिनेटमै सकारात्मक सर्किट

काठमाडौँ- धितोपत्र बजार खुलेलगत्तै सकारात्मक सर्किट लागेको छ । बजार खुलेकाे केही मिनेटमा नै नेप्से परिसूचक १ सय २ अंकले बढ्दै सर्किट लागेको हो ।

अहिले नेप्से २६७०.८२ विन्दुमा पुगेको छ ।

सर्किट लाग्नेबेलासम्म २ सय ६ कम्पनीको शेयर उकालो लागेको छ भने १४ कम्पनीको शेयर घटेको छ । अन्य ८ कम्पनीका शेयर भने स्थीर छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?