मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चालाई मुगीको दालको फाइदा

काठमाडौँ– सानो बच्चाको रोगबद्र्धक क्षमता निकै नै कम हुन्छ । बच्चाहरु छिटो छिटो बिरामी हसन सक्छन् । त्यसैले बच्चाहरुलाई दाल पिउन दिँदा रोग बद्र्धक क्षमतामा बृद्धि हुन्छ । यसमा हुने एन्टी अक्साइडले संक्रमण र बिरामीको खतरा कम हुन्छ ।

-बच्चाहरुलाई दाल पिउन दिँदा पाचन प्रणाली राम्रो हुन्छ । यसमा फाइबर हुन्छ । जसले गर्दा पचाउन सजिलो हुन्छ ।
-दालको पानीमा आइरन र प्रोटिन हुन्छ । जसमा कैयन पोषक तत्वहरु पाइन्छ । यसको सेवन गर्दा बच्चाहरु क्रियाशिल हुन्छ ।
-दालको पानीमा आइरन र म्याग्नेशियम हुन्छ । यसले रगतको कमीलाई टाढा राख्छ । यसले शरीरलाई हाइड्रेसन पनि बनाउँछ ।
-दालको पानी बच्चालाई पिउन दिँदा हड्डि मजबुत हुन्छ । यसमा प्रोटिन, म्याग्नेसियम, क्याल्सियमको मात्रा राम्रो हुन्छ । यी सबै -पोषक तत्वले हड्डिलाई मजबुत बनाउनको लागि फाइदाजनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?