मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बहुप्रतीक्षित प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक

काठमाडौँ – बहुप्रतीक्षित प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक भएको छ । साइन्स फिक्सन जनरामा बनेको फिल्ममा प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानी, शाश्वत चटर्जीलगायत कलाकारको अभिनय छ।

नाग आश्विनले निर्देशन गरेको फिल्ममा अश्विनी दत्तको लगानी गरेका छन्। फिल्म २७ जुन ‘असार १३’ मा प्रदर्शन हुनेछ। भारतीय सञ्चारमाध्यमका अनुसार ६०० करोडको बजेटमा बनेको यो भारतकै सबैभन्दा महँगो फिल्म हुने दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?