मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तुलसी पत्ताका गज्जबका फाइदा 

प्रायजसो हिन्दुहरूको घरअगाडि तुलसी रोप्ने चलन छ। तुलसीलाई विष्णुको प्रतीकको रूपमा हिन्दुहरूले पूजाआजा गर्छन्। तर, तुलसीको आयुर्वेदिक महत्त्व पनि छ।

तुलसी मात्र यस्तो वनस्पति हो, जसबाट आसपासको वातावरणमा विषाक्त कीटाणुनाशक गुण लगातार फैलिरहेको हुन्छ । घरमा यो रोप्दा दाहिनेतिर पार्ने गरिन्छ । यसले मानिसमा सकारात्मक ऊर्जा प्रदान गर्छ ।

नियमित तुलसी सेवनका फाइदाहरू

– रोग प्रतिरोधात्मक क्षमताको विकास (यसको रस को प्रयोग गर्ने)

– स–साना बालबालिका, वृद्ध वृद्धा र गर्भवतीका लागि विशेष फाइदा

– चिसोबाट बच्नका लागि निकै उत्तम ९यसको पात डाँठ जराको प्रयोग०

– टाउको दुख्ने समस्या समस्याबाट मुक्त हुन सकिन्छ।

– मुटुसम्बन्धी समस्या हुनेहरूले दैनिक रूपमा खाली पेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ ।

– मुख गनाउने समस्याबाट छुटकारा पाउन

– तुलसीको पत्ता सेवन गर्नाले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मद्दत गर्छ।

– बान्ता रोक्न तुलसी पत्ताको रस प्रयोग गर्ने

– दाँतको दुखाइका लागि तुलसी लभदायक हुन्छ ।

– तनाव मुक्त गराउन तुलसीको पत्ता चुस्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?