मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खेलकुदमन्त्री श्रेष्ठद्धारा सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन गरेका छन् ।

उनीहरुले २०८१ साल मंसिर २ देखि ९ गतेसम्म हुने १० औं राष्ट्रिय खेलकुदको उद्घाटन स्थलमा निर्माणाधीन रंगशाला र अन्य पूर्वाधारको अवलोकन गर्नुका साथै १० औं राष्ट्रिय खेलकुदको तयारी बारे जानकारी लिएका थिए ।

सो अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले भौतिक पूर्वाधार र तयारीको प्रगति बारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?