काठमाडौँ– व्टिटरले भर्खरै मात्रै आफ्नो नीतिमा परिवर्तन गरेको छ । सो नीतिको कारण एक्सका प्रयोगकर्तालाई पोर्न भिडिओ पनि सार्वजनिक गर्न मिल्ने भएको छ । सो कन्टेट प्रयोगकर्ताहरुमा पनि हेर्न सक्नेछन् । तर यसको लागि एक्सले आफ्नो नीतिमा परिर्वतन गरेको छ । एक्समा यस्तो कन्टेन्टलाई मन्जुरी दिइएको छ ।
एलेन मस्कोलाई केही समय पहिले एडल्ट भिडिओ सार्वजनिक गरेको आरोप लगाइएको थियो । हाल उसैले नै एडल्ट सामग्री राख्नको लागि अनुमति दिइएको छ । अब एक्सले नयाँ नीतिले अन्य सम्बन्धित विषयवस्तुलाई पनि जवाफ दिँदै छ ।
लामो समयदेखि एक्समा पोर्न भिडिओलाई अनुमति दिने कुरा चल्दै आएको थियो । वास्तविक रुपमा मस्कोले पोर्न भिडिओलाई अनुमति दिएको छ । तर अन्य सामाजिक सञ्जालमा यो भिडिओ देखिने छैन । प्रयोगकर्तालाई यस्तो भिडिओ सिँधै अपलोड गरेमा कुनै समस्या हुने छैन ।
किनकि एक्सले प्रयोगकर्तालाई पोर्न भिडिओ प्रकासित गर्नको लागि अनुमति दिइसकेको छ ।
एक्समा पोर्न भिडिओ अपलोड गर्नको लागि प्रयोगकर्ताले संवेदनशील चिन्ह लगाउनु पर्छ । यदि सो नगरेमा सो भिडिओ अपलोड हुँदैन ।
केही दिन अघि मात्रै ट्रेन्डमा आयो अश्लिल ह्यासट्याग
गत हप्ता एक्समा धेरै घण्टासम्म लगातार अश्लील प्रवृत्ति देखियो । यो सबै एक्समा अश्लील शब्दको साथ चलिरहेको थियो । अच्चम्मको कुरा भिडिओ ट्रेन्ड गर्ने सबै प्रमाणित खाता नै थियो । धेरै घण्टा प्रचलनमा रहेपछि त्यसलाई हटाइयो । तर यससँगै एउटा प्रश्न पनि उठेको छ । वयस्क प्रूयोगकर्तालाई ल्िक्षत गरी सो अनुमति दिनु सही हो ?
के भारतमा एक्सको बाटो कठीन छ ?
यस्तो अवस्थामा धेरैको मनमा यो पश्न उठिरहेको छ । जस्तै पोर्न वेबसाइटहरु भारतमा केही वर्ष प्रतिबन्धित थिए । यदि एक्सले सिधैँ त्यस्तो सामग्री अपलोड गर्न अनुमति दिइएको छ । के यो भारतमा गाह्रो हुन्छ ? तसर्थ यसको जवाफ अहिले छैन । तर आगामी दिनमा यस्तो कारबाही गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया