मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाइको फोन चार्ज गर्दा यस्ता कुरामा ध्यान दिनुहोस् 

काठमाडौँ– केही समययता मोबाइल फोनको प्रयोग व्यापक रूपमा भइरहेको छ । मानिसका कतिपय कामहरू मोबाइलबाटै समेत गर्न सकिने भएकोले मानव जीवनको अभिन्न अङ्ग नै बनेको छ ।

तर स्मार्टफोनको चार्ज भने छिटो सकिने वा फोन नै ढिलो चार्ज हुने समस्या रहेको गुनासो धेरै प्रयोकर्ताहरुले गर्ने गर्छन् । त्यसकारण कतिपय मानिसहरूले मोबाइल चार्जमा राखेरै भए पनि चलाउने गर्छन् ।

त्यसकारण आज हामी तपाइलाई मोबाइल र ब्याट्री दुवै लामो समयसम्म प्रयोग गर्न सकिने उपायका बारेमा जानकारी दिँदै छौँ । 

फोन चार्ज गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्  

– आफ्नो फोनसँग मिल्दो ओर्जिनल  चार्जर मात्र प्रयोग गर्ने । 

– मोबाइललाई धेरै बेर चार्जमा नराखी ८०–९० प्रतिशतसम्म मात्र चार्ज गर्ने ।

– मोबाइललाई तातो ठाउँमा वा प्रत्यक्ष घाममा नराख्ने ।

– सकेसम्म फोनलाई स्विच अफ गरेर चार्ज गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?