मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँप खानुअघि गर्नुहोस् यी काम, नत्र स्वास्थ्यमा ठुलो हानि हुनसक्छ

काठमाडाैँ – गर्मीको मौसम सुरु हुनासाथ मानिसहरु आँप खान थाल्छन् । तर अक्सर मानिसहरु आँप खाँदा केहि गल्ती गर्छन जसले उनीहरुको स्वास्थ्यमा नराम्रो असर गर्छ ।

आँप खाँदा केही कुरामा ध्यान दिनु जरुरी छ, अन्यथा यसले स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

गर्मीको मौसम सुरु हुनासाथ मानिसहरु आँप खान थाल्छन् । आँप खानुअघि मानिसहरु अक्सर यस्तो गल्ती गर्छन् जसले स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

अधिकांश मानिस फ्रिजबाट आँप निकालेर पानीले धुने, काटेर खाने गर्छन् । तर त्यसो गर्नु स्वास्थ्यका लागि खतरनाक हुन सक्छ।

जानकारी अनुसार आँप खानुअघि कम्तिमा १ घण्टा पानीमा राख्नुपर्छ ।

यदि तपाइँसँग कम समय छ भने, तपाइँ यसलाई ३० मिनेटको लागि पानीमा राख्न सक्नुहुन्छ।

जानकारीका अनुसार आँपमा प्राकृतिक रूपमा फाइटिक एसिड हुन्छ, जसले शरीरमा क्याल्सियम र आइरन जस्ता खनिजहरूको खपत हुनबाट रोक्छ। जसका कारण शरीरमा खनिजको कमी हुन्छ ।

त्यसैले आँप खानुअघि आँपलाई केही घण्टा पानीमा भिजाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?