– गन्तव्य स्थलको छनोट गरेर पूर्वतयारीसहितको योजना बनाउने । गन्तव्य स्थलमा खाना, वासको सुविधा भए–नभएको स्थितिबारे जानकारी लिने ।
– बाटोघाटोको अवस्थाबारे जानकारी लिने ।
– आफू कुन क्षेत्रमा जान लागेको हो, के–के गतिविधि गर्ने हो, त्यसका लागि बजेट आकलन गर्ने ।
– मौसमअनुसारको कपडा, ड्राइफ्रुट, प्राथमिक उपचार किट बोक्ने ।
– स्वास्थ्यवद्र्धक खानपानमा जोड दिने ।
– जथाभाबी प्लास्टिकलगायतका फोहोर नफाल्ने ।
– यात्रामा निस्कँदा दिगो पर्यटनका अभ्यास र उत्तरदायी पर्यटनका व्यवहार के हुन् भन्ने कुरालाई ध्यान दिने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया