काठमाडौँ– विज्ञान तथा प्रविधिको प्रयोगले मानिसहरूको कामलाई धेरै सजिलो बनाइदिएको छ ।
तर कतिपय अवस्थामा प्रविधिको सही प्रयोग गर्न सकिएन भने नराम्रो परिणाम पनि भोग्नुपर्ने अवस्था आउन सक्छ । त्यसकारण आज हामी तपाईँलाई प्रविधिलाई उत्कृष्ट ढङ्गले प्रयोग गर्न सकिने केही स्मार्ट तरिकाको बारेमा जानकारी दिँदै छौँ ।
यी हुन प्रविधिसम्बन्धी स्मार्ट तरिका
– आफ्नो आवश्यकलाई ध्यानमा प्रविधियुक्त उपकरणहरू तथा डिभाइस खरिद गर्ने ।
– नयाँ प्रविधिसम्बन्धी समान खरिद गर्नुअघि त्यसका बारेमा केही अध्ययन गरेर जानकारी हासिल गर्ने ।
– एआई प्रविधिमा ध्यान दिने ।
– स्मार्टफोन एप इन्स्टल गर्दा अनधिकृत उपाय नअपनाउने, वा विश्वासिलो स्रोत वा एप्लिकेसन स्टोरबाटै एप डाउनलोड गर्ने ।
– कुनै अन्जान लिङ्क वा वेबसाइट सकेसम्म न खोल्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया