मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा थापा नियुक्त

काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

उनी गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र सङ्काय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?