मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खड्का ल्याण्डसँगको सम्झौता विवरण उपलब्ध गराउन नेपाल स्काउटलाई मन्त्रालयको पत्र

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

बुधबार मन्त्रालयका उपसचिव लेखनाथ न्यौपनेले पत्र लेख्दै खड्का ल्याण्ड डेभलपमेन्टसँग भएको सम्झौताको पूर्ण विवरण पठाउन नेपाल स्काउटलाई निर्देशन दिएका हुन् । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि नेपाली कांग्रेसका सांसद दिपक खड्काको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?