मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँमा बिहानैदेखि वर्षा, कहिलेसम्म पर्ला पानी ?

काठमाडौँ – देश भरसँगै काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले देशमा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । यसले गर्दा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको हो । 

मौसमविद् झाका अनुसार आज दिउँसो २–३ बजेसम्म यही क्रम जारी रहने देखिएको छ।

‘त्यसपछि बिस्तारै मौसम सुध्रिँदै जाने सम्भावना देखिएको छ । यसको अर्थ आज बीचबीचमा मौसम खुल्न खोजे पनि आज पनि काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना निकै कम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?