मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सारीमा खुलेको करिश्माको सुन्दरता (फोटो फिचर)

काठमाडौँ– सदाबहार अभिनेत्री करिश्मा मानन्धरको सुन्दरतालाई लिएर नेपाली फिल्मी क्षेत्रमा सधैं चर्चा हुने गर्छ ।

उमेरले पचास कटेपनि उनको सुन्दरता भने यथावत् नै छ । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका सारी पहिरनसहितको तस्वीरहरुमा उनी निकै आकर्षक देखिएकी छिन् । हाल केही विज्ञापन र म्युजिक भिडियोतिर मात्र उनको अभिनय देख्न सकिन्छ ।

अभिनयबाट फुर्सद पाएकी करिश्मा सामाजिक सञ्जालमा भने छाइरहन्छिन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?