मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं- सोमबार नेपालमा सुनको मूल्य १ हजार रूपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ पुगेको छ। अघिल्लो दिन सुन १ लाख ८८ हजार ८०० रूपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि ५ रूपैयाँले वृद्धि भई प्रतितोला १ हजार ९९० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९८५ रूपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?