मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौं उपत्यकाका केही क्षेत्रमा बर्षा, भोलीसम्म कायम रहने

काठमाडौँ – प्रदुषणले हायलकायल भएको काठमाडौं केही क्षेत्रमा भारीमात्रामा बर्षा भएको छ । लामो समयपछि काठमाडौं उपत्यकामा बुधवार दिउँसो देखी वर्षा भइरहेको छ।

काठमाडौंको एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा वर्षा भइरहेको छ।

बुधवार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो बर्षा भोलीसम्म कायम रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?