मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसईई सुरु भएको एक घण्टामै प्रश्नपत्र ‘आउट’ 

जनकपुर। जनकपुरमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको १ घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको प्रश्नपत्र कुन केन्द्रबाट बाहिरिएको हो भन्ने भने खुलेको छैन ।

आजबाट सुरु भएको यस वर्षको एसईई परीक्षामा अंग्रेजी विषयको परीक्षा भइरहेको छ । पहिलो दिनको अंग्रेजी विषयको प्रश्नपत्र लहान–१९ सोनमती गाढा नरहाको जनता बनवाली माध्यमिक विद्यालय बर्छवा, रामदुलारी मावि कल्याणपुरलगायतका परीक्षा केन्द्रबाट बाहिरिएको पुष्टि भएको छ।

स्थानीयहरूले निजी विद्यालय, केन्द्राध्यक्ष तथा प्रशासनको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?