मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति पुग्यो?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज प्रतितोला चार हजार रुपैयाँ बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुन हाल सम्मकै उच्च प्रतितोदला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य एक लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो ।

अघिल्लो काारोबारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?