मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रेड सी इन्टरनेशनल फिल्म फेस्टिभल–२०२४’मा बलिउड अभिनेत्री करिनाको उपस्थिति

काठमाडौँ– ‘रेड सी इन्टरनेशनल फिल्म फेस्टिभल–२०२४’मा बलिउड अभिनेत्री करिना कपुर सहभागी भएकी छिन् ।

बलिउडबाट प्रतिनिधित्व गर्दै भारतबाट अभिनेता आमिर खान पनि फेस्टिभलमा सहभागी भएका छन् ।
बिहीबारदेखि शुरु भएको चौथो संस्करणको फेस्टिभल डिसेम्बर १४ सम्म साउदी अरबस्थित जेद्दाको पुरानो शहर अल–बलादस्थित युनेस्कोको विश्व सम्पदा क्षेत्र ‘न्यु स्क्वायर’ भेन्युमा हुनेछ ।

फेस्टिभलमा ८१ देशका १२० भन्दा बढी फिल्महरू प्रदर्शन हुनेछन् भने फेस्टिभलको उद्घाटन समारोहमा इभा लङ्गोरिया, विल स्मिथ, एमिली ब्लन्टलगायतका हलिउड स्टारहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?