मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसियल मसाज किन आवश्यक छ ?

स्वस्थ रहन शरीरको मात्र व्यायाम गरेर हुँदैन, छाला र अनुहारका लागि पनि केही गर्नुपर्ने हुन्छ । 

फेसियल मसाज अनुहारमा गरिने एक प्रकारको व्यायाम नै हो । नेपालमा ३०–३५ वर्ष उमेर पार गरेपछि मात्र फेसियल मसाज गर्नुपर्छ भन्ने मान्यता छ । जो गलत हो । सबै उमेरका मानिसले फेसियल समाज गर्न सक्छन् । 

यसले अनुहारलाई चम्किलो बनाइराख्छ । यद्यपि, फेसियल मसाज गर्ने वेला भने ध्यान दिन आवश्यक हुन्छ ।

फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कुलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्त कोषहरू पनि सक्रिय हुन्छन् । फेसियलले ब्लकेज भएर बसेका कोषलाई पनि खोल्ने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?