काठमाडौँ – काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ ।
महानगरका मेयर बालेन शाहले बुधबार राती नै खेलाडीहरूलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।
बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया