नेपालको कमब्याक, अमिशाले गरिन् गोल

काठमाडौँ – नेपालले बंगलादेशविरुद्ध कमब्याक गरेको छ । बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको हो ।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?