मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द गरेको छ ।

एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्रि गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ । एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?