मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो हाफमा भुटानविरुद्ध बंगलादेशको ५-१ गोलको अग्रता

काठमाडौँ – साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल खेल दशरथ रंगशालामा जारी रहेको छ । खेलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५-१ गोलको अग्रता लिएको छ ।

बंगलादेशका लागि सबिना खातुन र तोहुरा खातुनले २-२ गोल गरेका थिए भने ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन् । त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?