मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान बिउँझिनासाथ ओछ्यान छोड्दा पर्न सक्छ मुटुमा प्रभाव

कैयौँ व्यक्तिहरू बिहान बिउँझिनासाथ एकैपटक बिस्तरा छोड्ने वानी मुटुका लागि घातक हुनसक्छ । 

आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ। यसलाई उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ । 

बिहान निद्रा खुलेपछि दाहिनेपट्टि फर्किनुहोस् । अनि उठेर बस्नुहोस् । यसले मुटुमा अनावश्यक दबाब पर्न पाउँदैन किनकि मुटु हाम्रो शरीरको बायाँतर्फ हुन्छ । अब दुवै हात माथि उठाएर तन्काउनुस् । 

यसले रातमा कम भएको रक्तसंचारको गति सामान्य हुन्छ । अब आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुहोस् र आँखामाथि राख्नुहोस् । यसले शरीरको सतर्कता बढाउँछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?