मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाइटो छेड्नु कति सुरक्षित छ ?

शरीरका विभिन्न अङ्गमा छेडेर रिङ या अन्य गहना झुन्ड्याउनुलाई ‘पियरसिङ’ भनिन्छ, जुन फेसन अचेल नेपालमा पनि मौलाएको छ । खासगरी पेट, नाइटो, जिब्रो, ओठ र कानको बाहिरी लोतीमा पियरसिङ गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

यो कति सुरक्षित छ त ?

 जथाभाबी पियरसिङ गर्दा ब्याक्टेरिया, भाइरस, एचआइभी, हेपाटाइटिसलगायत सङ्क्रमणको जोखिम हुन्छ।

 सियोको माध्यमबाट गरिने पियरसिङ व्यक्तिको रोजाइ हो । सियोलाई उचित तरीकाले प्रयोग नगर्दा सङ्क्रमणको जोखिम हुन्छ ।

 जथाभाबी छेदन गर्दा घाउ पाक्ने, नकारात्मक प्रतिक्रिया, ब्याक्टेरिया, भाइरस, एचआइभी, हेपाटाइटिसलगायत सङ्क्रमणको जोखिम बढ्छ ।

– बिना अनुभवीको मा गएर नाइटो छेड्दा मासु पलाउने समस्या आउने र नशामा क्षति समेत पुग्न सक्छ ।

 त्यसैले सुरक्षित तवरले अनि अनुभवी व्यक्ति मार्फत मात्रै नाइटो छेड्दा राम्रो हुन्छ र कुनै किसिमको जोखिम हुँदैन। यस्तो पियरसिङ शरीरमा सुहाउँदो पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?