मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘काँडा भए नि’ बोलको गीत सार्वजनिक

काठमाडौँ– नयाँ गीत ‘काँडा भए नि’ सार्वजनिक भएको छ । गीतमा थुग्तेन डुक्पाको शब्द र डम्बर नेपालीको सङ्गीत रहेको गीत सार्वजनिक भएको हो ।

गीतमा गायक करण राई र गायिका नितु पुनको स्वर रहेको छ । गीतको भिडिओमा गायक करण र अभिनेत्री मलिका महतको अभिनय छ ।

विक्रम चौहानको निर्देशन, कोरियोग्राफी रहेको भिडियोमा प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्मा सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?