मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलामाथि हुने यौनहिंसाबारे बोल्ने नाटक ‘शिल्पिनी’

काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘शिल्पिनी’ मञ्चन भइरहेको छ ।

श्रिया सिंह र रवि किरणको लेखन रहेको नाटकको निर्देशन वेदना राईले गरेकी छिन् । घर होस् या कार्यालय अनि आफ्नै गुरुहरुबाट किश्वरीहरु कसरी असुरक्षित बनिरहेका छन् भन्ने महिलाहरुमाथि भइरहेको यौन हिंसाबारे नाटकले प्रस्तुत गरेको छ ।

नाटकले विशेषत कला क्षेत्रको सपना बोकेर आउने किश्वरीले भोगेकी यौन हिंसालाई समेटेका छ ।
भदौ २६ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरु रोशनी कार्की, प्रमिला राई, उमेश सुनाम र सुजेन सिलवालको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?