मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हातलाई कसरी सफा बनाउने ?

– हातलाई सफा र चम्किलो बनाउनको लागि काँचो दूधले हात मसाज गर्नु राम्रो हुन्छ । जसले हातको फोहर मैला निकाल्नुका साथै छालालाई सुन्दर बनाउन मद्दत गर्छ ।

– कागती हातमा रगडेर लगाउनाले हात चम्किलो बनाउँछ र हातको रङ्गमा फरकपन पैदा गर्छ ।

– गोलभेँडाको रसमा थोरै कागतीको रस मिसाएर हात मसाज गर्नाले हातमा फोहर मैला हट्नुका साथै हातलाई गोरो बनाउन मद्दत गर्छ ।

– काँचो आलुको रस निकालेर २० मिनेट जति हातमा लगाएर सफा पानीले धुने गर्नाले हात चमक पैदा हुन्छ । यो तरिका हप्तामा दुई तीन दिन गर्नु आवश्यक हुन्छ ।

– बेसन अर्थात चनाको पिठोले हातको मैला निकाल्न मद्दत गर्नुका साथै यसलाई पेस्ट बनाएर हातमा लगाउनाले हातमा फरकपन देखिन्छ र हात सफा नरम र उज्यालो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?