मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँ पनि आफ्नो अनुहारमा एलोवेरा जेल लगाउनुहुन्छ ?

काठमाडौँ – हरेक रात सुत्नु अघि अनुहारमा एलोवेरा जेल प्रयोग गर्नु उचित छ कि छैन ? यदि तपाई पनि हरेक रातमा सुत्नु अघि आफ्नो अनुहारमा एलोवेरा जेल लगाउन हुन्छ कि हुँदैन भन्ने विषयमा अन्योलमा हुनुहुन्छ ? भने तपाइले केही कुरा थाहा पाउन जरूरी छ ।

यदि तपाई हरेक रात सुत्नु अघि एलोवेरा जेल लगाउनुहुन्छ भने यो तपाईको छालाको लागि लाभदायक हुन सक्छ। यसले छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ।

यसबाहेक, एलोवेरा जेलले चाउरीपना कम गर्छ र मुँहासे हटाउन मद्दत गर्दछ। छालालाई चम्किलो बनाउन पनि यो निकै उपयोगी मानिन्छ ।

रातभर अनुहारमा एलोवेरा जेल लगाउनु अघि, प्याच टेस्ट गर्नुहोस्। किनकी कसैलाई एलोवेरा जेलबाट एलर्जी हुन सक्छ।

यदि तपाई आफ्नो अनुहारमा कुनै पनि उत्पादन प्रयोग गर्दै हुनुहुन्छ भने, अनुहारमा एलोवेरा जेल लगाउनबाट जोगिनुहोस् किनकि यसले प्रतिक्रिया निम्त्याउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?