मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ – जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ।

लघुवित्तले विभिन्न संस्थापक शेयर धनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। 

सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले आजका मिति (साउन ३१)ले ३५ दिनभित्र आवश्यक कागजातसहित के-कति कित्ता शेयर खरिद गर्न चाहेको हो सोको सङ्ख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्यालय कटारी–२ मोरङमा निवेदन दिनुपर्नेछ । 

साथै, ३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?