मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो  ‘ब्रेन फग’ रोग, कसरी जोगिने ?

काठमाडाैं – ब्रेन फग रोग लागेपछि सोच्ने क्षमतामा ह्रास आउँछ । यसो हुँदा जतिखेर पनि कन्फ्युज्ड र डिसअर्गनाइज्ड फील गरिन्छ । तपाईंले सोचेको र बोलेको कुरामा अन्तर हुन्छ ।

एरिजोना विश्वविद्यालयबाट एमडी गरेका विलियम ब्लाह्दले बताएअनुसार, यो रोगले मानिसको सेन्ट्रल नर्भस सिस्टमलाई प्रभावित गरेर दिमागमा असर पार्छ ।

यसलाई मल्टिपल स्क्लेरोसिस पनि भनिन्छ । धेरै मानिसलाई स्मरणक्षय, ध्यान केन्द्रित नहुने समस्या अनि योजना बनाउने र बोल्ने समस्या हुन्छ ।

स्मरण अभ्यासले तपाईंलाई सहायता दिन सक्छ । थेरापिस्टको सहयोग लिएर तपाईं रोग हटाउन सक्नुहुन्छ ।

डिप्रेसन हुँदा मानिस ब्रेन फग फील गर्छन् । यसबाट ऊर्जा क्षय हुन्छ । डिप्रेसन हटाउन मेडिकेसन र टक थेरापी प्रयोग गरेर समस्या हटाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?