मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ

काठमाडौँ– प्राचीनकालदेखि गहनालाई नै महिलाको सौन्दर्यको प्रतीक हो । गहनाको अभावमा महिला सौन्दर्यलाई अपुरो मान्ने गरिन्छ । यसका साथै गहनाको उपयुक्त छनोटले मात्रै महिलालाई सुन्दर र आकर्षक बनाउने गर्दछ ।

गहनामा गलत छनोटले राम्रो देखिए पनि आकर्षण नराम्रो बनाउँछ । त्यसैले गहनामा ध्यान दिनुपर्ने हुन्छ ।
– गहना छनोट गर्ने समयमा आफ्नो उमेर र अवस्थालाई ध्यान दिनुपर्छ ।
– आफ्नो लाइफ स्टाइल र शरीरको बनावट अनुरुपको गहना लगाउने ।
– युवतीहरुले सधै स्टाइलिश गहना लगाउने ।
– पाका उमेरका केटीहरुले न धेरै हेवी न धेरै लाइटवेटको गहना लगाउने ।
– विवाह गर्ने केटीले शुभ अवसरमा लाइट र फैन्सी कपडा अनुसारका गहना लगाउने ।
– दुब्ली पातली केटीहरुले धेरै भारी गहना लगाउँदा हास्य बन्न सक्छ । यसबाट बच्नुपर्छ ।
– गोलो अनुहार भएको केटीले ठूलो इयरिङ लगाउनु पर्छ । सानो झुम्का वा टप लगाउनु हुन्न ।
– लामो अनुहारमा सानो टप्स लगाउनुपर्छ । यसले धेरै सुन्दर देखिन्छ ।
– साडी लगाउदा लामो वा छोटो सिक्री लगाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?