मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

औँलाबाटै थाहा हुन्छ युवतीका स्वभाव

हुन त कुन युवतीले कति प्रेमी बनाउँछन् त्यो उनीहरूको स्वभावमा भर पर्ने कुरा हो । शारीरिक बनावट र देखावटी रूपले होइन ।

तर, समुन्दशास्त्रमा उल्लेख गरिए अनुसार युवतीको शरीरका अङ्ग अनुसार पनि उनीहरूको प्रेमीको अवस्था थाहा हुन्छ ।

यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख गरिएका स्त्रीका केही विशेषताहरू उल्लेख गरेका छौँ । शास्त्र अनुसार जुन युवतीका हात तथा खुट्टाको औँला लामा– लामा हुन्छन् त्यस्ता युवतीहरू धोकेबाज हुन्छन् । उनीहरूले आफ्नो प्रेमीलाई जुनसुकै बेला धोका दिन सक्छन् ।

औँला लामा हुनु स्त्रीहरूका लागि राम्रो भए पनि पुरुषहरूका लागि भने त्यस्ता युवतीको भर पर्दा धोका हुन सक्छ । त्यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकै पटक सम्बन्ध राख्ने समुन्द्रशास्त्रमा उल्लेख छ ।

शास्त्रका अनुसार जुन स्त्रीका खुट्टामा औँला लामा र गोला हुन्छन् उनीहरू भाग्यमानी हुन्छन् । तर छोटा र टेडामेडा परेका औंला हुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?