मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

र्‍यापर गौरव पौडेलको नयाँ गीत ‘रेडक्याप’ सार्वजनिक

काठमाडौँं– पत्रकार तथा र्‍यापर गौरव पौडेलको नयाँ गीत ‘रेडक्याप’ सार्वजनिक भएको छ ।

उनले आफ्नै आफ्नै युट्युब च्यानल रेडक्याप म्युजिकमार्फत पौडेलले ‘लेभलको गाना’ रिलिज गरेका हुन्। सो गीतमा उनकै शब्द, कम्पोज र स्वर छ।

यसअघि उनका करिब आधा दर्जन गीत सार्वजनिक भइसकेका छन्। पर्वतबाट काठमाडौं आएर संघर्ष गरिरहेका पौडेलले आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका बेथितिबारे उजागार गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?