मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खजूर स्वास्थ्य र अनुहारको सौन्दर्यका लागि फाइदाजनक

काठमाडाैँ – खजूरको प्रयोग गरेर तपाईले आफ्नो अनुहारलाई नरम र चम्किलो बनाउन सक्नुहुन्छ। खजूर स्वादिष्ट हुनुका साथै स्वास्थ्य र अनुहारको सौन्दर्यका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

यसमा पाइने पोषक तत्वले छालालाई स्वस्थ, चम्किलो र सुन्दर बनाउन मद्दत गर्छ । स्न्याक्स, स्मूदी वा दलियामा मिसाएर पनि दैनिक ३-४ वटा खजूर खान सक्नुहुन्छ।

२-३ खजूरलाई पानीमा भिजाएर पिसेर पेस्ट बनाउने । यो पेस्ट अनुहारमा १५-२० मिनेटसम्म लगाउनुहोस्, त्यसपछि धुनुहोस्।

खजूरबाट स्क्रब बनाउन २ वटा खजूर पिसेर धूलो बनाउने, त्यसमा १ चम्चा मह र १ चम्चा दही मिसाएर हल्का मसाज गर्ने ।

ध्यान राख्नुहोस् कि यसलाई प्रयोग गर्नु अघि, प्याच परीक्षण गर्नुहोस्। कसै-कसैलाई एलर्जी हुन सक्छ, यदि यस्तो भयो भने अवश्य चिकित्सकसँग परामर्श लिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?