मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नरेश खातीको ‘मै मरी गए’ (भिडियाे)

काठमाडौँ– गायक तथा सङ्गीतकार नरेश खातीको ‘मै मरी गए’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

हालै सार्वजनिक भएको गीतमा गायक खातीलाई स्वरमा साथ समीक्षा अधिकारीले दिएकी छिन् । गीतमा शब्द तथा सङ्गीत खातीकै रहेको छ ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोमा छायाङ्कन उत्सव दाहालको रहेको छ भने सम्पादन मनोज कार्कीले गरेका छन् । भिडियोमा गायक मेक्सम खाती र रिस्ता बस्नेतको अभिनय देख्न सकिन्छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?