मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छिटै तौल घटाउन चाहनुहुन्छ ? बिहान खाली पेटमा यो काम गर्नुहोस्

काठमाडाैँ – यदि तपाई तौल बढ्दै जाँदा चिन्तित हुनुहुन्छ ? यदि तौल कसरी घटाृने सोचिरहनु भएको छ भने, तपाईले कागतीको प्रयोग गरेर सजिलै आफ्नो तौल घटाउन सक्नुहुन्छ । अहिले विश्वभर मोटोपना एउटा गम्भीर समस्या बनेको छ ।

कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यो एक प्रकारको सुपरफुड हो । यो एक प्रकारको सिट्रस फल हो । तपाईं सजिलै आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ ।

कागतीले पाचनप्रणलीमा सुधार गर्दछ । साथै, यसले मोटोपनालाई छिट्टै नियन्त्रणमा राख्छ । कागतीको रसले शरीरको पाचन प्रक्रियामा सुधार गर्छ । साथै पेट सफा रहन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिले कागतीको रस खानुपर्छ ।

बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । जुसमा कागतीको रस प्रयोग गर्न सकिन्छ । कागतीले मोटोपना नियन्त्रण गर्छ । दैनिक व्यायाम गर्नेहरूले कागती खानुपर्छ । कागती आफ्नो आहारमा समावेश गर्नुपर्छ ।

तपाईंले आफ्नो आहारमा सकेसम्म कागती समावेश गर्नुपर्छ । जस्तै घरेलु तरकारी, दाल र सलाद समावेश गर्नुहोस्। यी सबै बाहेक ड्राई फ्रुट्स पनि आफ्नो डाइटमा समावेश गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?