मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी सफा गर्ने स्मार्टफोनमा जमेको धुलो

 – चार्जिङ प्वाइन्ट वा स्पिकरमा जमेको धुलोलाई टुथब्रसको सहायताले पनि सफा गर्न सकिन्छ । टुथब्रसले भित्रसम्म पुगेर धुलोका कणहरूलाई बाहिर निकाल्छ । 

– नरम र मसिनो खाले तामाको तारको मद्दतले पनि धुलो निकाल्न सकिन्छ । यो चार्जिङ पोइन्ट वा स्पिकरभित्र चाँडै पुग्छ । 

 – माइक्रो फाइबर कपडा पनि निकै नरम हुन्छ । यसले पनि धुलोलाई मजाले सफा गर्छ । आमरूपमा चस्माको लेन्स सफा गर्न पनि यो कपडा प्रयोग गरिन्छ । 

– कटनको एयरबड्सको सहयोगमा पनि धुलो निकाल्न सकिन्छ । यो बजारमा सहजै पाइन्छ । आमरूपमा यसको प्रयोग कान सफा गर्नका लागि गर्ने गरिन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?