मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईफोनमा यी काम नगर्नुहोस्, जसले बचाउँछ मोबाइलको चार्ज 

काठमाडौँ– आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् । जसका कारण अन्य स्मार्टफोनहरूभन्दा आइफोनलाई फरकै दृष्टिकोणले हेरिन्छ ।

आइफोनमा चार्ज नटिक्ने गुनासो धेरै प्रयोकर्ताहरुले गर्ने गर्छन् । आज हामी तपाइलाई  आइफोनमा चार्ज छिट्टै सकिन्छ भन्ने बारेमा जानकारी दिँदै छौ । 

यसकारण छिट्टै सकिन्छ तपाईँको आइफोनको चार्ज 

– आईफोनबाट फोटो तथा भिडियो खिचिरहँदा पनि बढी चार्ज खपत भई छिटो चार्ज सकिन्छ । 

– आइफोनमा गेम खेल्दा पनि चार्ज बढी खपत हुने गर्दछ । 

– पर्सनल हटस्पोट खुला भएको बेला पनि केही प्रतिशत ब्याट्री खपत हुन्छ, जसले गर्दा छिट्टै चार्ज सकिन्छ । 

– मोबाइलमा नोटिफिकेसन अन हुँदा पनि चार्ज खपत भई ब्याट्री कम टिक्ने हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?