मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली सेनाले माग्यो विभिन्न पदमा ३ सय १९ जनाको दरखास्त 

काठमाडौँ – नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ ३ सय १९ जनाको दरखास्त आह्वान गरेको छ ।

आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो । 

नर्सिङ, कम्प्युटर, डेनटल, मेडिकल, इलेकट्रिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ ।

दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ । दरखास्त फारम नेपाली सेनाको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?