मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी कारणले छिट्टै सकिन्छ आईफोनमा चार्ज

काठमाडौँ– आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् ।

जसका कारण अन्य स्मार्टफोनहरुभन्दा आइफोनलाई फरक दृष्टिकोणले हेरिन्छ । आइफोनमा चार्ज नटिक्ने गुनासो धेरै प्रयोकर्ताहरुले गर्ने गर्छन् ।

यसकारण छिट्टै सकिन्छ तपाईको आइफोनको चार्ज

– आईफोनबाट फोटो तथा भिडियो खिचिरहँदा पनि बढी चार्ज खपत भइ छिटो चार्ज सकिन्छ ।
– आइफोनमा गेम खेल्दा पनि चार्ज बढी खपत हुने गर्दछ ।
– पर्सनल हटस्पोट खुला भएको बेला पनि केही प्रतिशत ब्याट्री खपत हुन्छ, जसले गर्दा छिट्टै चार्ज सकिन्छ ।
– मोबाइलमा नोटिफिकेसन अन हुँदा पनि चार्ज खपत भइ ब्याट्री कम टिक्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?