मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घडी बायाँ हातमै लगाउनुको कारण के हो ?

बायाँ हातमा घडी बाँधिनुको मुख्य कारण दायाँ हातले धेरै काम गर्ने गर्नु नै हो । त्यसैले  दायाँ हात काममा व्यस्त हुने हुँदा बायाँ हातमा बाँधेको घडी हेर्न सजिलो हुने भएकाले बायाँ हातमा घडी बाँधिएको अनुमान गर्न सकिन्छ ।

दाहिने हातले धेरै काम गर्ने हुँदा  हातमा बाँधिएको घडी फोहोर हुने, कोरिने फुट्ने र काम गर्दा  ठोक्किने सम्भावना पनि कम हुन्छ त्यसैले पनि बायाँ अर्थात् देब्रे हातमा नै घडी बाँध्ने गरिन्छ ।

कस्तो घडी लगाउनु हुँदैन ?

वास्तुशास्त्रमा घडिले मानिसको जीवन बदल्ने कुरा उल्लेख छ । वास्तुविज्ञान अनुसार घडीले मानिसको समय बदल्न सक्छ ।

अर्थात घडीकै कारण व्यक्तिको जीवनमा राम्रो र नराम्रो समय आउन सक्छ  । यदि  बिग्रिएको घडी  लगाउनु व्यक्तिको प्रगतिको बाधक मानिन्छ । त्यसैले कुनै पनि बेला घडी बन्द भएमा तुरुन्त त्यसलाई बनाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?