काठमाडौँ– कलाकार राजन पन्तले विशेषतः मधेशका सीमान्तकृत समुदायलाई आफ्नो कलामा चित्रण गर्दै आएका छन् ।
ग्रामीण परिवेश र मानव जीवनशैलीमा रङ भर्न उनी खप्पिस छन् । ललितकलामै स्नातकोत्तर गरेका उनको जन्म सन् १९७६ मा भएको हो । उनले थुप्रै एकल तथा संयुक्त कला प्रदर्शनी पनि गरिसकेका छन् ।
यस्ता छन् उनका कलाकृतिहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया